• Sainamaina-4, Murgiya, Rupandehi
  • 071-440369

पर्राेहा बहुमुखी क्याम्पस
सैनामैना–४,रुपन्देही
२०६५

क्याम्पसको वडापत्र (Campus Charter)

सेवाआवश्यक कागजातहरुप्रक्रियाशाखाकोठा नं. दस्तुर
१) विद्यार्थी भर्नाशैक्षिक योग्यताको प्रमाणपत्रहरु (SEE देखि) Transcript, Provisional, Character Certificate, क्याम्पसले तोकेको बमोजिमा अन्य कागजातहरु– अध्ययनका लागि इच्छुक विषय समेत खुलाएर नियमानुसारको भर्ना फारम भर्ने
– नियमानुसारको भर्ना शुल्क बुझाएको रसिदको प्रतिलिपि संलग्न गर्ने ।
१) प्रशासन शाखा
२) लेखा शाखा
क्याम्पसको नियमानुसार
२) (अ) परिचयपत्र
(आ) लाइब्रेरी कार्ड
भर्ना भएको रसिदको प्रतिलिपि सहितको फारम भर्नेप्रशासन शाखामा आवश्यक कागजात बुझाउने१) लेखा शाखा
२) प्रशासन शाखा
क्याम्पसको नियमानुसार
३) पुस्तकालय सुविधाविद्यार्थी परिचयपत्रक) पुस्तकलिनवा पढ्नः– बारकोड सहित परिचयपत्र देखाउने
ख) पुस्तक फिर्ता गर्न
– पुस्तक ठीक छ छैन चेकजाँच गराउने
– पुस्तक ठीक भएमा फिर्ता हुने, ठीक नभएमा वा तोकिएको मिति भन्दा ढीला भएमा नियमानुसारको शुल्क पुस्तकालयको सिफारिस अनुसार लेखाशाखामा बुझाउने
–लेखामा रकम बुझाएको प्रमाणसहित पुस्तक
१) पुस्तकालय
२) लेखा शाखा
क्याम्पसको नियमानुसार
४) रजिष्ट्रेशन फारम भर्नेCharacter Certificate / Grade Sheet (SLC/SEE) –
१प्रति
Transcript, Provisional / Character  –१ प्रति
Migration Certificate  – सक्कल प्रति
Photo  PP size (recent, in dress)– १ प्रति
Supplementary Certificate (NEB) –भएमा १ प्रति
– भर्ना भएका विद्यार्थीले भर्ना रसिद देखाई परीक्षा शाखाबाट फारम लिने
– रीतपूर्वक र केरमेट नगरी सफा अक्षरमा कालो कलमले फारम भरी लेखाशाखामा रजिष्ट्रेशन शुल्क तिरेर परीक्षाशाखामा सबै कागजात बुझाउने
१) लेखा शाखा
२) परीक्षा शाखा
क्याम्पसको नियमानुसार
५) परीक्षा फारम भर्ने१) लेखाशाखाबाट शुल्क बुझाएको रसिदको प्रतिलिपि
२) नियमित परीक्षाको लागि प्रथम वर्षको सिम्बोल नम्बर
३) आंशिक परीक्षाको लागि अघिल्लो वर्षको सिम्बोल नम्बर
– परीक्षा शाखाबाट परीक्षा फारम लिई रीतपूर्वक कालो मसीले परीक्षाफारम भरी सम्बन्धितविभागप्रमुखसँग रुजु गराउने
– लेखा शाखामा फारम पेश गर्ने र शुल्क बुझाउने
– रसिद लिई परीक्षा फारम परीक्षा शाखामा बुझाउने
१) परीक्षाशाखा
२) प्रशासन शाखा
३) लेखाशाखा
क्याम्पसको नियमानुसार
६ ) व्यावहारिक र शिक्षण अभ्यासपरीक्षा फारम भर्दा तोकिएको शुल्क तिरी लिएको रसिद
Teaching Practice का लागि १ प्रतिफोटो
– प्रयोगात्मक परीक्षाका लागि परीक्षाफारम भर्दा अनिवार्य रुपमा विषय स्पष्ट खुलाउने र प्रयोगात्मक शुल्क तिरेको रसिद लिने
( Teaching Practice गर्नेविद्यार्थीले शिक्षण अभ्यास फारम भर्ने र तोकिएको शुल्क तिरी रसिद लिने
– सम्बन्धित विषय शिक्षक वा विभाग प्रमुखसँग सम्पर्क गर्ने
१) लेखा शाखा
२) सम्बन्धित विभाग
क्याम्पसको नियमानुसार
७) पुस्तकालय सफाईपुस्तकालयमा पुस्तक तथा अन्य सामाग्री फिर्ता गर्न बाँकी छैन भन्ने प्रमाण– लेखाशाखा र पुस्तकालयबाट सिफारिस गराउने१) पुस्तकालय शाखा
२) लेखा शाखा
पुस्तकालयले बाँकी भएमा तोकेको जरिवाना शुल्क
८) चारित्रिक प्रमाण लिने१)आफूले उत्तीर्ण गरेको तहको Transcript को प्रष्ट देखिने २ प्रतिप्रतिलिपि
२) तोकिएको संख्यामा PP size  फोटो
३) प्रमाणपत्र शुल्कतिरेको रसिद
४) पुस्तकालय तथा अन्य Clearance
५) सम्बन्धित व्यक्तिको हालको व्यक्तिगत विवरण र प्रश्नावली भरेको कागजात
– प्रमाणपत्रको निवेदन भरी तोक आदेश लिने र लाइब्रेरी clearance गर्ने
– तोकिएको कागजात सहित लेखा तथा प्रशासन शाखामाआवेदन गर्ने
१)लेखाशाखा
२) प्रशासनशाखा
क्याम्पसको नियमानुसार
९) छुट/छात्रवृत्ति सेवाश्रेणी प्राप्त गरेको लब्धाङ्कपत्र, अपाङ्गता परिचयपत्र, योग्यता तथा भर्नाको प्रमाण– क्याम्पसले तोकेको म्याद भित्रै भर्ना भई आफू इच्छुक छात्रवृत्तिको प्रकार खुलाइ तोकिएको फाराम भर्नेर्१) प्रशासन शाखा
२) लेखा शाखा
३) छात्रवृत्ति शाखा/समिति
क्याम्पसको नियमानुसार
१०) स्थानान्तरण गर्न१)सम्बन्धित कलेज तथा डीन कार्यालयको सहमतिपत्र
२) हालसम्मको लागेको शुल्क तिरेको रसिद
३) Library Clearance
– स्थानान्तरण भई जाने संस्थातथा डीन कार्यालयको सहमति पत्र तथा निवेदनमा क्याम्पस प्रमुखको तोक आदेश गराइनियमानुसारको शुल्क लेखाशाखामा बुझाउने१) प्रशासनशाखा
२) लेखाशाखा
क्याम्पसको नियमानुसार
११) हल/कोठा भाडाविवरण खुलेको निवेदन– क्याम्पस प्रमुखबाट तोकलगाई लेखामा दस्तुर बुझाएको रसिदलिई प्रशासन मा सम्पर्क गर्नेप्रशासन शाखाक्याम्पसको नियमानुसार
top