• Sainamaina-4, Murgiya, Rupandehi
  • 071-440369
क्याम्पसको नव निर्वाचित समितिको सपथ ग्रहण

सैनामैना नगपालिकाको मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको गत २८ गते सम्पन्न निर्वान बाट नव गठित सञ्चालक समितिलाई पदास्थापन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि पदस्थापन तथा शपथ ग्रहण गराईएको हो । 

top